Lets share love

How ? copy url of this blog and share in your social network :) simple

12

Saturday, December 2, 2017

कञ्चनपुर क्षेत्र न. ३ मा सयुंक्त बाम गठबन्धनको जित सुनिश्चित

            प्रतिनिधीसभा निर्वाचनको दिन नजिकिदै जाँदा कञ्चनपुर क्षेत्र न. ३ मा ने.क.पा. एमाले सयुंक्त बाम गठबन्धनको जित सुनिश्चित देखिन्छ । भर्खरै गरिएको एक कोरा सर्वेक्षण अनुसार यस क्षेत्रको लोकप्रिय राजनैतिक गठबन्धन ने.क.पा. एमाले सयुंक्त बाम गठबन्धन देखिएको छ । उक्त सर्वेक्षण अनुसार  कञ्चनपुर क्षेत्र न. ३ मा बाम गठबन्धनले करीब २००० भन्दा बढि मतआन्तर ले जित हासिल गर्न सक्ने प्रबल सम्भावना...

Friday, December 1, 2017

दोधारा-चाँदनी सुख्खा बन्दरगाह र सुदरपश्चिममा रोजगारीको सिर्जना

आउदैँ  गरेको चुनाव सँगै एक पटक फेरी कञ्चनपुरको दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने  बिषयले चर्चा पाएको छ।  यस बिसयलाई लगभग सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो एजेन्डामा सामेल गरेका छन् । दोधरा-चाँदनीलाई सिंगो सुदुरपश्चिम  सँग जोड्ने गरि निर्माण हुन गई राखेको चार लेनको पुल सँगै सुख्खा बन्दारगाह ले पनी प्रमुखता पाउदैँ छ ।  यदी दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण ह्रुन्छ भने यसले त्यस क्षेत्रको मात्र नभई समपुर्ण...

Thursday, November 30, 2017

कन्चनपुरमा नेपाल-भारत सिमा सम्बन्धी समस्या र डा.दिपकप्रकाश भट्टको सम्भावित योगदान

    हाम्रो कन्चनपुरको नेपाल-भारत सिमामा भाततिय सिमा सुरक्षा बलको ज्यादती अत्याधिक रहेको हामीलाई ज्ञात नै छ। दिनहु जसो हाम्रा दाजु-भाई तथा दिदी-बहिनीहरू बनबासा कस्टममा लुटिदै आएका छन्। नेपालमा बेरोजगारीका कारण बध्य भई भारत तिर लागेका हाम्रा दाजु-भाईहरू जब दु:ख कष्ट  सही केही पैसा जम्मा गरेर घर तिर फर्कन्छन् भारतिय सिमा सुरक्षा बलले उनीहरूबाट अवैध रूपमा ५०० देखी १००० रूपियाँ सम्म असुल्ने गरेको पाइन्छ। जुन कमाउन उनिहरू कम्तीमा...

Sunday, January 29, 2017

How to remove HTML tags from string in JAVA

String noHTMLString = htmlString.replaceAll("\\<.*?\\>", "")...