
हाम्रो कन्चनपुरको नेपाल-भारत सिमामा भाततिय सिमा सुरक्षा बलको ज्यादती अत्याधिक रहेको हामीलाई ज्ञात नै छ। दिनहु जसो हाम्रा दाजु-भाई तथा दिदी-बहिनीहरू बनबासा कस्टममा लुटिदै आएका छन्।
नेपालमा बेरोजगारीका कारण बध्य भई भारत तिर लागेका हाम्रा दाजु-भाईहरू जब दु:ख कष्ट सही केही पैसा जम्मा गरेर घर तिर फर्कन्छन् भारतिय सिमा सुरक्षा बलले उनीहरूबाट अवैध रूपमा ५०० देखी १००० रूपियाँ सम्म असुल्ने गरेको पाइन्छ।
जुन कमाउन उनिहरू कम्तीमा...