Wednesday, October 22, 2014

दिपावली किन मनाउने ?

तिहार तथा दिपावली हाम्रो एउटा धेरै नै महत्वपूर्ण चाड पर्व हो। त्यसो भए हामी किन दिपावली मनौचौ त ? यहाँ छन् की बुदा हरु।


-> आज को दिन देवी लक्ष्मी को जन्मदिन हो। 

->विष्णु ले आज को दिन लक्ष्मी लाई छुटेका हुन्। 

-> कृष्ण ले नरकसुर लै मारेका हुन। 

->पाण्डव हरु १२ वर्ष को गुप्त बास  बाट फर्केका हुन्। 

->आज कै दिन राम , सीता र लक्ष्मन रावण लाई       मारेर घर फर्केका हुन्। 

-> आज को दिन जैन , सिख तथा आर्य समाज को लागि महत्वपूर्ण मानिन्छ। 

सबै लै दिपावली को सुभकामना :) 


0 comments:

Post a Comment